सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसद्वारा आयोजना गरिएको होली कार्यक्रम
Автор: Amba Datt joshi
Загружено: 2026-02-27
Просмотров: 16
Описание:
अहिले हाम्रो मौलिक संस्कृति जोगाउने र पुस्तान्तरण गर्ने काममा खासै कोही अग्रसर भएको देखिँदैन । आधुनिकताको नाममा परम्परा बिर्सिने प्रवृत्ति बढ्दै गएको छ । तर यसैबीच सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसद्वारा आयोजना गरिएको होली कार्यक्रमले संस्कृति जोगाउने र सकारात्मक सन्देश दिन खोजेका छौँ । यस्तो कार्यक्रमले युवापुस्तामा आफ्नो पहिचानप्रति गर्व जागृत गराउँछ । संस्कृति जोगाउनु भनेको केवल पर्व मनाउनु मात्र होइन, यसको मूल्य, भावना र परम्परालाई व्यवहारमा उतार्नु पनि हो । त्यसैले हामी सबैले मिलेर आफ्ना मौलिक संस्कार र परम्परालाई संरक्षण गर्न अग्रसर हुनुपर्छ ।************
#mahendranagar #happiness #farwesternuniversity #holi #holispecial #nepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: