TIMRO Aagaman Ko Aabhash Ma/Nepathya Band/New Nepali Pop Song/Nepali Old Pop Song/Superhit Pop Song/
Автор: Shy Smile Group
Загружено: 2020-06-30
Просмотров: 12123
Описание:
Timro Aagaman Ko Aabhash Ma/Nepathya Band/Original/New Nepali Pop Song/Nepali Old Pop Song/Superhit Pop Song/
Please like Comment share and Subscribe
.....Shy Smile Group....Youtube channel .....
Song:-Timro Aagaman Ko Aabhash Ma
Band:-Nepathya Band
Vocal:-Rabin Shrestha
Lyrics & composition :-Nepathya
Album:-Nepathya (First Album 1993)
यो भिडियो गीत आधिकारिक रुपमा निर्माण नभएको जानकारी गराउन चाहन्छु। यो कोही कसै पनि सांगीतिक कलाकार तथा म्युजिक कम्पनीलाई हानी नोक्सानी पुर्याउनलाई निर्माण नगरेको पनि जानकारी गराउन चाहन्छु।
यहाँ केहि संगीतका कलाकारहरु सांगीतिक माहोल मै रमाएर यसै क्षेत्रलाई स्थाई पेसा बनाएर जीवन गुजारा गरिरहेका छन्। तर केहि कलाकार भने विभिन्न कठिनाई या चेतनाको कमीले यसै पेसालाई अंगालेर जीवन गुजारा गर्न असमर्थ छन्।
कति राम्रा गायकगायिका, रचनाकार,संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट, बाद्यबादकहरु भरपुर प्रतिभा हुँदाहुँदै ओझेल परेका छन् आफ्ना सुभचिन्तक श्रोताहरु माझ पुग्न एवम् आफ्ना गीत पुर्याउन असमर्थ भएका छन्। कसैलाई भौगोलिक दृष्टिकोणले, अज्ञानताले, आधुनिक प्रविधिको अज्ञानताले गर्दा आफ्ना राम्रा राम्रा कृतिहरु श्रोता समक्ष पुर्याउन असमर्थ भएको कुरा घाम झैँ छर्लङ्ग छ। यहि दुबिधा,यहि समस्यालाई केहि मात्रामा भए पनि पुर्ने प्रयास हुन्छ किभनेर मैले यो कदम चालेको छु
मैले बचैदेखी सुनी आएको युट्युबमा पनि बिरलै प्राप्त हुने श्रोताहरुले सुन्न चाहेका,सङीत पारखीहरुले खोजी रहेका संगीतलाई सके सम्म त्यसको निर्माणदेखि रेकर्डिङ्ग पुरा गरिन्जेलसम्म सहकार्य गर्ने व्यक्तित्वहरुको विवरण सहित गीतको शब्दरचनालाई भिडियो बनाएर वा भिडियो मात्र बनाएर दर्शक श्रोता समक्ष पुर्याउने जमर्को गरेको छु।
यसमा म अवस्य गलत अनि दोषी पनि छु सायद । तर पनि मलाई नेपाली गीत संगीतको औधी माया लाग्ने हुनाले यो कार्य नगरी बस्नै सकिन । मसंग भएका यति राम्रा राम्रा गीत संगीतहरु त्यसै बिलाएर जाने होकी । भोलिका हाम्रा सन्तानहरुले बाजे बराजुका पालाका गीत संगीत सुन्न नपाउने होकि भन्ने चिन्ताको कारणले पनि यी गीत संगीत मैले युट्युबमा अपलोड गर्ने चेस्टा गरेको छु । आशा छ सबै यस गीतहरुका श्रस्ताहरुले यस कार्यलाई सकारात्मक रुपमै लिनु हुने छ भन्ने बिश्बाँस लिएको छु।
मैले केवल वहाँहरुको सृजनालाई दर्शक श्रोता समक्ष पुर्याउने माध्यम बनेको हुन् । यदी यसले कोहि कसैलाई मर्का परेको छ भने म त्यो गीत तुरुन्तै युट्युबबाट निकाल्नेछु। कति गीत संगीत रचना यस्ता छन जो राम्रो भएर पनि ओझेल परेको, सुन्न चाहनेले सुन्न नपाएको अवस्थामा त्यसको विकल्प स्वरुप यो मैले आफै भिडियो बनाएर अपलोड गरेको छु ।
यस माध्यमबाट संसारभर छरिएर बसेका नेपालीहरुले यसलाई हेरेर सुनेर मन पराएर त्यसका गायक गायिका संगीतकार एवम रचनाकारलाई स्थानीय महोत्सव होस् या देश बिदेशमा गरिने सांस्कृतिक कार्यक्रममा सहभागी हुने मौका पाउनेछन जस्तो लाग्छ । जसले गर्दा हाम्रो नेपाली गायकगायिकालाई जिवन निर्वाह गर्न केहि मद्दत पुग्नेछ ।
संगीतका पारखीहरुले मिठा मिठा गीतहरु सुन्न पाउने छन । आखिर यो संसारमा जो देखिन्छ त्यहि बिक्छ त्यसैले गायक गायिका चर्चित हुनलाई उनीहरुका गीतसंगीत सुनेकै हुनुपर्दो रहेछ । जो दिख्ता हे वोही बिक्ता हेरै छ यो संसारमा ।
जय नेपाल जय सङीत
#NepathyaBand #Shysmilegroup
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: