अङ्ग्रेजी संस्कृतबाट जन्मियो (संस्कृत भाषा लिस्नु - २) योगी नरहरिनाथ
Автор: Reading Culture Campaign - 2076
Загружено: 2022-03-08
Просмотров: 619
Описание: योगी नरहरिनाथद्वारा लिखित 'संस्कृत भाषा लिस्नु' नामक भाषाविज्ञानसँग सम्बद्ध संस्कृत नेपाली शब्दकोशमा 'अङ्ग्रेजी संस्कृताज्जाता पारसी च तथापराः' शीर्षकको समुद्धृत कवितात्मक चिन्तन योगी स्वयंले गर्नुभएको हो । हाल अत्यन्त दुर्लभ तर लोकप्रिय रहेको 'संस्कृत भाषा लिस्नु' पुस्तकका विषयवस्तुहरू क्रमिक रूपमा प्रस्तुत गर्ने क्रममा यहाँ कसरी संस्कृतबाट अङ्ग्रेजी भाषाको जन्म भएको रहेछ भन्ने बारेमा दुवै भाषाका तुलनात्मक शब्दको दिशानिर्देशका रूपमा सङ्क्षिप्त चर्चा गरिएको छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: