विराटपर्व भाग १ // Biratparba Part 1 // Mahabharat (Nepali) // Krishna Paudel Official
Автор: Krishna Paudel Official
Загружено: 2022-04-25
Просмотров: 5501
Описание:
Dharmik grantha Mahabharat (Nepali)
विराटपर्व भाग १ // Biratparba Part 1 // Mahabharat (Nepali) // Krishna Paudel Official
विराटपर्व भाग १ // Biratparba Part 1 // Mahabharat (Nepali )// महाभारत (नेपाली)
विराटपर्व भाग १ । यसमा विराटपर्वको हालसंम अपलोड भएकाहरुमध्ये आधाजती यसमा समावेस गरिएको छ । एकै ठाउँमा सुन्न र हेर्न र सुन्न चाहनेहरुका लागी यो उपयोगी हुने संझी प्रकाशित गरिएको हो । मन परेमा लाइक शेयर र सस्क्राइव गर्नु होला । धन्यवाद ।
महाभारत (नेपाली) , यो नया विषयवस्तु लिएर तपाईहरु माझ उपस्थित भएको छु । यो पौराणिक ग्रन्थहरु मध्ये सबै भन्दा बृहद र रोचक ज्ञान तथा शिक्षाले भरिएको ग्रन्थ हो । यो निकै बृहद भएको र यसमा अठार पर्व र त्यसभित्र विभिन्न विषयहरु समेटिएका छन । त्यसैले यसलाई टुक्राएर सजिलो र छोटो समयमा साना साना भाग हेरी अर्काे भागमा जान सकिने गरी यसलाई निर्माण गरी प्रस्तुत गर्ने जमर्काे गरेको छु । यो नितान्त नेपाली भाषा छन्दमा हुनेछ । संभव भएसंम यसमा दृष्यहरु पनि समावेस गर्ने प्रयास रहने छ । लामो बनाउदा सुन्न र हेर्न पट्यार लाग्ने हुन सक्ने हुनाले सकभर यसलाई साना साना भाग गरी प्रस्तुत गर्दै जाने प्रयास रहने छ , जसले गर्दा तपाईहरुलाई सुन्न र हेर्न सहज हुनेछ ।
------
Title -
00:00:00 - Intro
00:14:41 - Pandabharu Biratnagar prasthan.
00:29:20 - Pandable aafna sastra astra thankaya .
00:38:29 - Bhagawati stuti .
01:08:56 - Pandabharu Birat rajakoma gaye .
01:40:23 - Pachbhaiharuko aapasi prem .
02:06:17 - Bhimsen Draupadi sambad .
02:19:28 - Kichak badha .
02:42:56 - Kaurabharule Pandabharuko khoji gare .
----------
#Mahabharat(Nepali) #KrishnaPaudelOfficial #Biratparbapart_1
--------------------
Links :-
/ krishna.paudel.507
https://www.blogger.com/blog/posts/34...
/ krishnapaudel9
/ @krishnapaudel9
Twitter : @KPaudela1
Dharma Sanskar - • Dharma Sanskar // धर्म संस्कार // Krishna ...
Shree Krishna Charitra -
• Shreemad Vagawat Krishna Charitra // श्री ...
Battis Putalika Katha - • Battis Putalika Katha //बत्तीस पुतलीका कथा...
==============
यस च्यानललाई लाईक, शेयर र सस्क्राइव गरी साथमा रहेको घण्टी थिच्न नभुल्नु होला ।
यस च्यानललाई मन पराई हेरीदिनु भएकोमा धन्यवाद ।
Thanks for watching .
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: