आजको राशिफल | २०८२ फाल्गुन ०२ गते शनिवार | February 14, 2026 | 2082 Falgun 02 | Aaja Ko Rashifal
Автор: Dharma Sanskriti
Загружено: 2026-02-13
Просмотров: 9877
Описание:
आजको राशिफल
शनिवार, फाल्गुन ०२, २०८२
१४ फेब्रुवरी सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
February 14, 2026
Horoscope Prediction
फाल्गुन ०२ गते शनिवारको राशिफल
फाल्गुन कृष्ण (सिल्लागा) द्वादशी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, सिद्धि योग, तैतिल र गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, फाल्गुन महिनाको राशिफल, मासिक राशिफल, चैत्र महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, फाल्गुन कृष्ण पक्ष, द्वादशी तिथि, पूर्वाषाढा नक्षत्र, सिद्धि योग, तैतिल करण, गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, श्री शनि प्रदोष व्रत (विशेषतः पुत्रप्राप्तिहेतु), शहीद लखन थापा स्मृति दिवस, विश्व प्रेम दिवस (भ्यालेन्टाइन्स डे)
आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य (दिउँसो ०३:३८ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०७:३६ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे
चन्द्रास्त : दिउँसो ०३:२३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:३१ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:५६ बजेदेखि १२:४१ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
काल वारवेला : बिहान ०६:४४ देखि ०८:०८ सम्म, साँझ ०४:२९ देखि ०७:२९ सम्म र भोलि बिहान ०५:०८ देखि सूर्योदयसम्म
शुभ वारवेला : बिहान ०८:०८ देखि ०९:३१ सम्म र बेलुका १०:४२ देखि १२:१८ सम्म
रोग वारवेला : बिहान ०९:३१ देखि १०:५५ सम्म र भोलि बिहान ०३:३१ देखि ०५:०८ सम्म
उद्वेग वारवेला : दिउँसो १०:५५ देखि १२:१९ सम्म र बेलुका ०९:०६ देखि १०:४२ सम्म
चर वारवेला : दिउँसो १२:१९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३१ सम्म
लाभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:०६ सम्म र बेलुका ०७:२९ देखि ०९:०६ सम्म
अमृत वारवेला : दिउँसो ०३:०६ देखि ०४:२९ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५५ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०९:३१ देखि १०:२७ सम्म, बेलुका ०४:०२ देखि ०४:५७ सम्म, राती ११:१४ देखि १२:१८ सम्म
चन्द्रको होरा : दिउँसो १२:१९ देखि ०१:१४ सम्म, साँझ ०६:५७ देखि ०८:०१ सम्म, मध्यरात्रीपछि ०२:२७ देखि ०३:३१ सम्म
मङ्गलको होरा : बिहान ०८:३६ देखि ०९:३१ सम्म, दिउँसो ०३:०६ देखि ०४:०२ सम्म, राती १०:१० देखि ११:१४ सम्म, भोलि बिहान ०५:४० देखि सूर्योदयसम्म
बुधको होरा : दिउँसो ११:२३ देखि १२:१९ सम्म, साँझ ०५:५३ देखि ०६:५७ सम्म, मध्यरात्रीपछि ०१:२३ देखि ०२:२७ सम्म
बृहस्पतिको होरा : बिहान ०७:४० देखि ०८:३६ सम्म, दिउँसो ०२:१० देखि ०३:०६ सम्म, राती ०९:०६ देखि १०:१० सम्म, भोलि बिहान ०४:३५ देखि ०५:४० सम्म
शुक्रको होरा : दिउँसो १०:२७ देखि ११:२३ सम्म, साँझ ०४:५७ देखि ०५:५३ सम्म, राती १२:१८ देखि ०१:२३ सम्म
शनिको होरा : बिहान ०६:४४ देखि ०७:४० सम्म, दिउँसो ०१:१४ देखि ०२:१० सम्म, बेलुका ०८:०१ देखि ०९:०६ सम्म, भोलि बिहान ०३:३१ देखि ०४:३५ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान ०९:३१ देखि १०:५५ सम्म
यमघण्ट : दिउँसो ०१:४२ देखि ०३:०६ सम्म
गुलिक काल : बिहान ०६:४४ देखि ०८:०८ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो ०३:३८ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
श्री शनि प्रदोष व्रत (विशेषतः पुत्रप्राप्तिहेतु), शहीद लखन थापा स्मृति दिवस, विश्व प्रेम दिवस
मुहूर्त : अग्निवास, शिववास
०३ गते : श्री महा शिवरात्री व्रत, चतुर्दश लिंगपूजा, श्री वैद्यनाथ जयन्ती, सेना दिवस, हलेसी महादेव, पशुपतिनाथ लगायत देशविदेशका शिवालयहरूमा मेला/विशेष पूजाआजा, शिलाचह्रे पूजा, मुहूर्त : शिववास
०४ गते : निशि बार्ने (अमावस्यामा मातापिता दिवङ्गत भएकाहरूले बेलुकाको छाक बार्नुपर्छ), मुहूर्त : अग्निवास
०५ गते : दर्शश्राद्ध, द्वापरयुगादि, हलो बार्ने दिन
आज मध्यरात्रीपछि १२:४१ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको धनु राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मकर राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:52
#पञ्चाङ्ग 03:21
#शुभ_साइत 05:17
#मेष 08:03
#बृष 10:12
#मिथुन 12:21
#कर्कट 14:28
#सिंह 16:42
#कन्या 18:53
#तुला 21:07
#बृश्चिक 23:19
#धनु 25:33
#मकर 27:40
#कुम्भ 29:51
#मीन 32:04
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Falgun, monthly horoscope, horoscope for the month of Chaitra, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Falgun Krishna Paksha, Dwadashi Tithi, Purvashadha Nakshatra, Siddhi Yoga, Taitil Karan, Gar Karan, Siddharthi Samvatsar, Surya Uttarayan, Shishir Ritu, Shri Shani Pradosh Vrat (especially for the purpose of having a son), Martyr Lakhan Thapa Memorial Day, World Love Day (Valentine's Day)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: