Madi Syori Asala tagamu मदी स्योरी लिबाले असाला तागामु Official Video
Автор: Rodhi Plus
Загружено: 2023-10-30
Просмотров: 30807
Описание:
#rodhiplus #madisyiri #rodhi
तमु युवा सांस्कृतिक परिवार पोखराको पहिलो गुरुङ गीती संग्रह "ङोल्स्यो छ्याबुले" २०५५ सालको ल्होसारको अवसरमा सार्वजानिक भएको थियो । जसमा ९ वटा गीत समावेश गरिएको थियो । यसरी गुरुङ गीत,संगीत र नृत्यको माध्यमद्दारा विभिन्न गाउँ, बस्ती र शहरहरुमा यो संस्थाले गुरुङ भाषा र भेषभुषाको प्रचार गर्दै हिड्ने गर्दथे ।
हाल यो संस्था निष्कृय नै छ ।
स्मरण रहोस तमु युवा सांस्कृतिक परिवारको ब्यानरमा गुरुङ चलचित्र "ङ्योए नासा टोँह" पनि निर्माण भएको थियो ।
गीत: मदी स्योरी लिबाले असाला तागामु
एल्बाम: "ङोल्स्यो छ्याबुले" २०५५
शब्द: खुशिमान गुरुङ
संगीत: धन बहादुर गुरुङ
स्वर: केश बहादुर गुरुङ चन्द्र गुरुङ देबु गुरुङ बिष्णु गुरुङ
Madi syori Asaalaa Tagaamu is forever Gurung song.
We have uploaded its official song. But it has low quality.
Rodhi Plus Youtube Channel powered by Munal Film Pvt. Ltd.
Rodhi Plus is the largest Live Music and Movie Company of Gandaki Provence in Nepal.
Contact Us:-
Rodhi Plus
9851158030
061-5388197
[email protected]
www.munalfilm.com.np
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: