A nepali love song`Aakashko joonma´ by R. K. Dumjan.2025.आधुनिक गीत `आकाशको जूनमा´/आर. के.डुम्जन ।
Автор: अनमोल गीत लहर
Загружено: 2026-01-04
Просмотров: 555
Описание:
Song Title :` Aakaashko joonma´
lyrics : R. K Dumjan.
गीत : `आकाशको जूनमा´
शब्द : आर. के. डुम्जन ।
शब्दार्थ:
सरुन : छ नक्षत्र ( श्रवन देखि रेवति सम्म )
मजबुन: साराँम्स
गीत
आकाशको जूनमा तिमी याद आयौ ।
सङ्गीतको धुनमा तिमी याद आयौ ।
कुनै चिज छैन तिम्रो याद नआउने ।
कुनै चिज छैन तिम्रो याद मेटाउने ।
यो मनमा बारबार तरङ्गित हुन्छ्यौ ।
मेरो हर स्मृति तिमिले नै छुन्छ्यौ ।
फेरि यो सरुनमा तिमी याद आयौ ।
सङ्गीतको धुनमा तिमी याद आयौ ।
बगैचाको फूलले तिम्रो कथा सोध्छ ।
गोरेटोहरुले तिम्रै पाईला खोज्छ ।
मनको मजबुनमा तिमी याद आयौ ।
सङ्गीतको धुनमा तिमी याद आयौ ।
समाप्त ।
#trendingsong
#lovesong
#viralsong
#sadsong
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: