ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

पदोन्नती हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

Автор: Nepal Police

Загружено: 2025-04-30

Просмотров: 5653

Описание: नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले सांगठनिक लक्ष्य र उद्देश्य प्राप्ति तथा संगठनको छवि उच्च बनाउन तोकिएको जिम्मेवारी पूर्ण व्यवसायिक निष्ठा र इमानदारीता एवम् लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
पदोन्नती हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

प्रहरी अनुरोध कार्यक्रम

प्रहरी अनुरोध कार्यक्रम

प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ?  || Nepal Times

प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ? || Nepal Times

प्रहरी अनुरोध कार्यक्रम

प्रहरी अनुरोध कार्यक्रम

गंभीर मुद्राका आईजीपी सिंहले जब आफुसँगै अरुलाई पनि हँसाए | Nepal Police | AP1HD

गंभीर मुद्राका आईजीपी सिंहले जब आफुसँगै अरुलाई पनि हँसाए | Nepal Police | AP1HD

One Click | Cyber Fraud In Nepal |

One Click | Cyber Fraud In Nepal |

सबै छोडेर जाँदा समेत उहाँहरुले पार्टीमा किन आएको जस्तो व्यवहार गर्नुभयो : कुलमान घिसिङ

सबै छोडेर जाँदा समेत उहाँहरुले पार्टीमा किन आएको जस्तो व्यवहार गर्नुभयो : कुलमान घिसिङ

😲ТРАМП сказал ЭТО ЖУРНАЛИСТАМ прямо В ЛИЦО (ВИДЕО)! Зал ВЕСЬ ЗАТИХ от РЕАКЦИИ. Слушайте, что ВЫДАЛ

😲ТРАМП сказал ЭТО ЖУРНАЛИСТАМ прямо В ЛИЦО (ВИДЕО)! Зал ВЕСЬ ЗАТИХ от РЕАКЦИИ. Слушайте, что ВЫДАЛ

हाम्रो प्रहरी

हाम्रो प्रहरी

टप ५ महिला प्रहरी || Top 5 Nepali Women Police.

टप ५ महिला प्रहरी || Top 5 Nepali Women Police.

प्रहरीमा अनौठो संयोगः एउटै लटका तीन आइजी ! इतिहासकै छोटो अवधि आइजी बन्दै खापुङ !

प्रहरीमा अनौठो संयोगः एउटै लटका तीन आइजी ! इतिहासकै छोटो अवधि आइजी बन्दै खापुङ !

प्रहरी समाचार

प्रहरी समाचार

देउवामाथि एकपछि अर्को बज्र, जेनजीले झन्डै मारेनन्, गगन–विश्वले कुर्सी खोस्दै, सुनिलको काउन्टर ||

देउवामाथि एकपछि अर्को बज्र, जेनजीले झन्डै मारेनन्, गगन–विश्वले कुर्सी खोस्दै, सुनिलको काउन्टर ||

Почему венгры не понимают ни одного соседа? | Полная история Венгрии.

Почему венгры не понимают ни одного соседа? | Полная история Венгрии.

दुई एआईजीलाई उछिन्दै आइजीपी बने दिपक थापा, जीवनमा संधै पहिलो, यस्तो छ रोचक जीवन इतिहास

दुई एआईजीलाई उछिन्दै आइजीपी बने दिपक थापा, जीवनमा संधै पहिलो, यस्तो छ रोचक जीवन इतिहास

Nepal army salary & rank 2082 (दर्जानी चिन्ह समेत) | नेपाल आर्मीको तलब | नेपाली सेनाको तलब | Mrbhim

Nepal army salary & rank 2082 (दर्जानी चिन्ह समेत) | नेपाल आर्मीको तलब | नेपाली सेनाको तलब | Mrbhim

खापुङ नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त ।।आईजीपी दीपक थापा भदौ १८ बाट अनिवार्य अवकाशमा जाँदै

खापुङ नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त ।।आईजीपी दीपक थापा भदौ १८ बाट अनिवार्य अवकाशमा जाँदै

आइजीपी दाईलाई सलाम ठोक्दा र$साएका एसएसपी भाईका आँखा, कस्तो मिठो र अनौठो संयोग IGP Thakur & SSP Shyam

आइजीपी दाईलाई सलाम ठोक्दा र$साएका एसएसपी भाईका आँखा, कस्तो मिठो र अनौठो संयोग IGP Thakur & SSP Shyam

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका प्रयासहरू।Effort of nepal police to prevent Human Trafficking।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका प्रयासहरू।Effort of nepal police to prevent Human Trafficking।

IGP नियुक्ती विवादमै सिंहदरवारमा दुई IGP लाई धुमधामका साथ शपथ ग्रहण Dhiraj Pratap Singh | Raju Aryal

IGP नियुक्ती विवादमै सिंहदरवारमा दुई IGP लाई धुमधामका साथ शपथ ग्रहण Dhiraj Pratap Singh | Raju Aryal

गोली खाएर जीवनदान पाएका चन्द्रकुबेर खापुङ यसरी बने  नेपाल प्रहरीको सर्वोच्च कमान्डर, को हुन् उनी ?

गोली खाएर जीवनदान पाएका चन्द्रकुबेर खापुङ यसरी बने नेपाल प्रहरीको सर्वोच्च कमान्डर, को हुन् उनी ?

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]