Pradesh Bishesh | प्रदेश विशेष, २२ माघ २०७८
Автор: Kantipur TV HD
Загружено: 2022-02-05
Просмотров: 1505
Описание:
Pradesh Bishesh | प्रदेश विशेष, २२ माघ २०७८
प्रदेश विशेषमा आज,
बेमौसमी वर्षाले तराईमा दलहन र गहुँ बाली प्रभावित/ क्षतिपूर्तीको अपेक्षामा किसान ।
बाग्मती सरकारको सय दिनको ६७ बुँदे कार्यप्रगति/ मन्त्रालय फुटाउनु र सार्वजनिक विदा दिनु पनि उपलब्धि ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दासमेत पूरा भएनन् चुनावी बाचा / भन्छन्, संघ र प्रदेशबाट सहयोग भएन ।
मापदण्ड पूरा नगरी निर्मित सडकले पहाडी भेगमा सवारी दुर्घटना बढ्दो/ अधिकांश सडक एक लेनका ।
#PradeshBishesh #PradeshSamachar #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् : / kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: / kantipurtelevision
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: