JABA MA (Lyrics Video) - New Life Worship *New*
Автор: Like A Version
Загружено: 2023-10-05
Просмотров: 32874
Описание:
This is the Official lyrics video of Jaba Ma (जब म) by New Life Worship, Kathmandu worship team. This Nepali Christian song tells what it feels like when I look towards God Life becomes easier.
🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 New Life Worship, Kathmandu - Jaba Ma (Lyrics)
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
🎤 Lyrics: 🎸Chord: A - major
जब म तपाईलाई हेर्दछु
जिवन सजिलो बन्दछ
जब म तपाईलाई हेर्दछु
जिवनको मार्गलाई प्राप्त गर्छु
जब म तपाईलाई हेर्छु
सबै बोझ हलुको हुन्छ
(हे येशू, हे येशू)
जब म तपाईलाई हेर्दछु
जिवनको उदेश्य प्राप्त गर्छु
जब म तपाईलाई हेर्दछु
मानिसको निम्ति उत्साह म बन्दछु
जब म तपाईलाई हेर्छु
तपाई जस्तै म बन्दछु
(हे येशू, हे येशू)
म जस्तोलाई तपाईले चुनेर
आफ्नो मित्र मलाई बनाउनुभो
मेरो पहिचान धर्मी बनाउनुभो
मेरो छोरा भनि बोलाउनुभो
मेरो जिवन योग्यको बनाउनुभो
पवित्रताले मलाई भर्नुभो
जब म तपाईंलाई हेर्दछु
तपाईंको इच्छाले म भरिंदछु
जब म तपाईंलाई हेर्दछु
तपाईंको दृष्टिले म हेर्दछु
जब म तपाईंलाई हेर्छु
तपाईंकै इच्छाले मलाई चलाउँदछ
==========================
📧CONTACT US AT: [email protected]
==========================
#newlifekathmandu #jabama #lyrics #newnepalichristiansong #newnepalichristianworshipsong
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: