securities market | chapter 2 | long position and short position | bbs 4th year |
Автор: Lucky Television
Загружено: 2021-09-28
Просмотров: 376
Описание:
Long position:
बजारमा शेयरको मुल्य बढ्ने अपेक्षा सहित गरिएको शेयरको खरिदलाई Long Purchase भनिन्छ ! यदि खरिद पछि शेयरको मुल्य बढ्दै गएमा खरिदकर्तालाई मुनाफा सृजना हुन्छ जसलाई capital gain (P1-P०) भनिन्छ ! त्यस विपरित मुल्य घटेमा नोक्सान हुन्छ ! त्यस बाहेक निश्चित समयको अन्त्यमा लाभांश प्राप्त हुन्छ जसलाई ordinary gain अथवा cash dividend (C) भनिन्छ !
यदि शेयर खरिद गर्दा पुर्ण रुपमा नगदमा खरिद नगरी broker बाट ऋण लिएर margin account मार्फत् खरिद गरिन्छ भने त्यसलाई margin trading भनिन्छ ! यस्तो कारोबारमा कुल लगानीको निस्चित प्रतिशत ब्रोकरसङ्ग जमा गरिन्छ जसलाई initial margin (प्रतिशतमा) अथवा beginning equity or initial deposit (रकममा) भनिन्छ ! margin purchase मा leverage को कारणले नगद खरिद भन्दा बढी मुनाफा सृजना हुन्छ !
margin purchase मा शेयरको मुल्य परिवर्तन (P1) हुँदा debt स्थिर हुन्छ भने Total assets र equity परिवर्तन हुन्छ ! मूल्य परिवर्तन पछिको equity प्रतिशतलाई actual margin भनिन्छ !
अपेक्षा विपरित यदि शेयर मुल्य घट्दै गएमा margin call को अवस्था सृजना हुन्छ ! यदि घट्दै गएको मुल्यबाट सृजना भएको नकारात्मक अवस्थामा broker सङ्ग रहेको धितोको मूल्य र ऋणलाई बराबर बनाउन न्युनतम हुनु पर्ने मुल्यलाई नै Trigger Price भनिन्छ !
margin call सम्बन्धी निर्णय लिने तरिका:
a. minimum collateral को आधारमा :
यदि actual collateral minimum collateral भन्दा बढी छ भने investor ले call recieve गर्दैन ! यदि कम छ भने call receive गर्छ !
b. actual margin को आधारमा :
यदि actual margin maintenance margin भन्दा बढी छ भने investor ले call receive गर्दैन ! यदि कम छ भने call receive हुन्छ !
c. trigger price को आधारमा :
यदि शेयरको नयाँ मूल्य (P1) Trigger price भन्दा बढी छ भने call receive हुदैन ! यदि कम छ भने call receive हुन्छ !
Short sale:
बजारमा शेयरको घट्ने अपेक्षा सहित broker बाट शेयर सापटी लिएर गरिएको शेयरको बिक्रीलाई Short sale भनिन्छ ! यदि बिक्री पछि शेयरको मुल्य घट्दै गएमा खरिदकर्तालाई मुनाफा सृजना हुन्छ जसलाई capital gain (Po-P1) भनिन्छ ! किनकी यसमा निस्चित समयको अन्त्य पछि शेयर खरिद गरेर broker लाई फिर्ता गर्नुपर्छ ! अपेक्षा विपरित मुल्य बढेमा नोक्सान हुन्छ ! यसमा प्रारम्भमा शेयर खरिद गरिएको नभई सापटी लिएको हुदा लाभांश खर्चको रुपमा भुक्तानी गर्नुपर्छ !
यदि शेयर कारोबार गर्दा पुर्ण रुपमा नगदमा खरिद नगरी broker सङ्ग margin account मार्फत् कारोबार गरिन्छ भने त्यसलाई short margin trading भनिन्छ ! यस्तो कारोबारमा कुल लगानीको निस्चित प्रतिशत ब्रोकरसङ्ग जमा गरिन्छ जसलाई initial margin (प्रतिशतमा) अथवा beginning equity or initial deposit (रकममा) भनिन्छ ! यसमा प्रारम्भमा शेयर बिक्रीबाट आएको रकम र initial margin मुल्य margin account मा total deposit (total assets) को रुपमा रहन्छ ! margin trading मा leverage को कारणले पुर्ण नगद कारोबार भन्दा बढी मुनाफा सृजना हुन्छ ! यसमा सापटी लिएको शेयरको बजार मुल्य नै debt अर्थात् दायित्वको रुपमा रहन्छ !
margin trading मा शेयरको मुल्य परिवर्तन (P1) हुँदा total assets स्थिर हुन्छ भने debt र equity परिवर्तन हुन्छ ! मूल्य परिवर्तन पछिको equity र debt को प्रतिशत अनुपातलाई actual margin भनिन्छ !
अपेक्षा विपरित यदि शेयर मुल्य बढ्दै गएमा margin call को अवस्था सृजना हुन्छ ! यदि बढ्दै गएको मुल्यबाट सृजना भएको नकारात्मक अवस्थामा broker सङ्ग रहेको धितोको मूल्य र दायित्वलाई बराबर बनाउन न्युनतम हुनु पर्ने मुल्यलाई नै Trigger Price भनिन्छ !
margin call सम्बन्धी निर्णय लिने तरिका:
a. minimum collateral को आधारमा :
यदि actual collateral minimum collateral भन्दा बढी छ भने investor ले call recieve गर्दैन ! यदि कम छ भने call receive गर्छ !
b. actual margin को आधारमा :
यदि actual margin maintenance margin भन्दा बढी छ भने investor ले call receive गर्दैन ! यदि कम छ भने call receive हुन्छ !
c. trigger price को आधारमा :
यदि शेयरको नयाँ मूल्य (P1) Trigger price भन्दा कम छ भने call receive हुदैन ! यदि बढी छ भने call receive हुन्छ !
leverage प्रभावको कारणले rate of return with margin र rate of return without margin मा फरक सृजना हुन्छ !
धन्यवाद !
नोट: corporate finance का सबै च्याप्टरहरुको theory notes यहि Lucky Television channel मा उपलब्ध छ !
investment | bbs 4th year | long purchase and short sale | formula, rules & tricks
long position vs. short position
long purchase and short sale
investment | bbs 4th year | long postion vs. short position | formula, rules & tricks | bbs 4th year
#youtubesearch
#viralvideo
#longandshort
#investing
#investment
#bbs
Tu education: • Tu education
Dear viewers ! please check the playlists ! that may be useful for you.
यस्तै महत्वपुर्ण जानकारीहरुका लागि मेरो च्यानल like, comment, share & subscribe गरिदिनु होला ! धन्यवाद !
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: