बहुप्रतिभाले भरिपुर्ण झापाकी ११ बर्षिय बिन्ध्या पौडेल । नेपत्र मिडिया
Автор: Nepatra Media
Загружено: 2026-01-17
Просмотров: 379
Описание:
झापा जिल्लाकी सानी उमेरमै बहुप्रतिभा देखाउँदै आएकी बिन्ध्या पौडेल आज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन्। गायन, नृत्य, अभिनय तथा सिर्जनशील क्षेत्रमा सक्रिय बिन्ध्याले आफ्नो प्रतिभा निरन्तर मेहनत र आत्मविश्वासका साथ प्रस्तुत गरिरहेकी छन्।
यस भिडियोमार्फत हामी बिन्ध्याको प्रतिभा, लगनशीलता र भविष्यका सपना नजिकबाट चिन्ने प्रयास गरेका छौं। सानो उमेरमै ठूलो सपना देख्ने बिन्ध्याको यात्रामा तपाईंको माया र साथ जरुरी छ।
👉 भिडियो मन परे Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
👉 आफ्नो प्रतिक्रिया Comment मार्फत अवश्य लेख्नुहोला।
📺 प्रस्तुति: नेपत्र मिडिया
🔔 YouTube: Nepatra Media
#BindhyaPaudel #बहुप्रतिभा #झापा #बालप्रतिभा #NepatraMedia
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: