SGS EduTainment

नमस्कार, हामी यस च्यानलमा विद्यालय तहदेखि कलेज तहसम्मका विभिन्न विषयका अध्ययन सामग्रीहरू, लोकसेवा आयोग, शिक्षक सेवा आयोग लक्षित सामग्रीहरू, विद्यालय र विद्यार्थीका विभिन्न क्रियाकलापहरू अपलोड गर्नेछौं ।
यस च्यानललाइ सब्सक्राइब गरी भिडियो हेरेर यहाँको मनमा लागेका कुराहरू, सुझाव सल्लाह कमेन्ट मार्फत जानकारी गराउन अनुरोध गर्दछौं ।
Namaste, We will upload study materials of various subjects from school level to college level, Public Service Commission, Teachers Service Commission targeted materials, various school and student activities on this channel.
We request you to Subscribe this channel.
And after watching the video, we request you to inform us about the things that are in your mind, suggestions and advice through comments.