Technical Ayush 595

नमस्कार साथीहरू, हाम्रो यस 'Technical Ayush 595' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical Ayush 595' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद

Myself : Ayush Bhandari
From: Gulmi, Nepal

प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
[email protected]
यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।