Dinesh Kandel KC (नेपाली भाषा सिकाइ)
नमस्कार !
नेपाली भाषा सिक्ने र सिकाउने थलोमा यहाँहरूलाई हार्दिक स्वागत छ । यस च्यानलमा विशेष गरी माध्यमिक तहका विद्यार्थीहरूका लागि सिकाइ सामग्री प्रस्तुत गरिने छ । प्रशस्त मात्रामा अभ्यास प्रस्तुत गरी विषयवस्तुको मौलिक र सिर्जनात्मक प्रस्तुति नै हाम्रो सिकाइको लक्ष्य रहने छ । परीक्षाका लागि तयारी गर्न सहज होस् भनेर प्रश्नपत्रका नवीनतम सेटहरू पनि प्रस्तुत गरिने छ । सिकाइको संसारमा जोडिन आउनुभएकामा यहाँलाई हार्दिक स्वागत गर्दछु । धन्यवाद !
- दिनेश कँडेल के.सी.
(नेपाली भाषा सिकाइ च्यानल)
#Nepali
#dinesh_kandel_kc
सम्झौता पत्र लेख्ने तरिका l Class 12 Nepali l करारनामा लेखन l Samjhauta Patra Lekne Tarika
Report Writing in Nepali | प्रतिवेदन लेख्ने सरल तरिका l नेपाली कक्षा ११ र १२
उपसर्ग र प्रत्यय सेट २ | UPASARGA RA PRATYAYA SET 2
कक्षा १२ नेपाली l बोर्ड तयारी परीक्षा सेट १ । Class 12 Nepali Exam Set
BHABKO KHEL l भावको खेल | Nepali Grammar Game
समस्त शब्द र द्वित्वको परीक्षा सेट | कक्षा ११ र १२ नेपाली l SAMAS RA DITWA CLASS 12 l NEPALI EXAM
उपसर्ग र प्रत्यय सेट १ | UPASARGA RA PRATYAYA SET 1
काल र पक्ष चिन्ने खेल I Tense Game in Nepali Language
वाक्य संश्लेषण र विश्लेषण l कक्षा १२ नेपाली l BAKYA SANSHLESHAN RA BISLESHAN l CLASS 12 NEPALI
कथनको अभ्यास I प्रत्यक्ष र अप्रत्यक्ष कथन अभ्यास ३ | Direct and Indirect Speech in Nepali
Karak Bibhakti Exercise l कारक र विभक्तिको अभ्यास
उपसर्गबाट शब्द बनाउने खेल l UPASARGAKO KHEL l उपसर्गको कोठेपद र मूल शब्दमा फनफनी घुम्ने खेल
प्रत्ययको रमाइलो खेल | Pratyaya Game
अक्षर संरचना l कक्षा १२ मा सोधिएका पुराना प्रश्नहरू l AKSHAR SAMRCHANA l AKSHAR SANKHYA
वाक्यको भऱ्याङ चढ्ने खेल | Sentence Game in Nepali Language
तत्सम, तद्भव र आगन्तुक शब्दको पहिचान l कक्षा ११ र १२ परीक्षा सामग्री | Shabdako Srot
अक्षर संरचनाको उत्तर l कक्षा १२ नेपाली l AKSHAR SAMRACHANA UTTAR
AKSHAR SAMRACHANA l अक्षर संरचना र अक्षर सङ्ख्या l कक्षा १२ नेपाली
कक्षा ९, नेपाली | नमुना प्रश्नपत्र सेट ४ | Grade 9, Nepali Exam 2082
Nepali Grade 12, NEB Exam 2082
वाच्यको अभ्यास सेट २०८२ | BACHYA (VOICE) SET EXERCISE
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी | २०८२ | Balbalikama Lagani Sunischit Bhabisyako Thalani
कक्षा ९, नेपाली | दोस्रो त्रैमासिक परीक्षा सेट २०८२ | Class 9 Nepali | Second Term Set 2082
कक्षा ८, नेपाली | दोस्रो त्रैमासिक परीक्षा सेट २०८२ | Class 8 Nepali | Second Term Set 2082
कक्षा ६, नेपाली | दोस्रो त्रैमासिक परीक्षा सेट २०८२ | Class 6 Nepali | Second Term Set 2082
कक्षा ७, नेपाली | दोस्रो त्रैमासिक परीक्षा सेट २०८२ | Class 7 Nepali | Second Term Set 2082
कक्षा ५, नेपाली | दोस्रो त्रैमासिक परीक्षा सेट २०८२ | Class 5, Nepali Second Term Set
कक्षा ४, नेपाली | दोस्रो त्रैमासिक परीक्षा सेट २०८२ | Class 4 Nepali | Second Term Set 2082
कालको उदाहरण र अभ्यास | Tense in Nepali Language | व्याकरण सिकाइ Kaal Ra Pakshya
'गोर्खे' कथाको छोटो समीक्षा | Gorkhe Katha Class 12 Nepali | कक्षा १२ नेपाली पाठ ९