Bigyan Sutra Nepal

Science Solution: Class 6-10 (Nepali & English Medium)
नमस्ते विद्यार्थी भाइबहिनीहरू 'म मुकुन्द न्यौपाने, BigyanSutra Nepal मा तपाईंलाई स्वागत छ।
यो च्यानल कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको लागि हो। हामी Science (विज्ञान) विषयका पाठ्यपुस्तक अभ्यासहरू र Practice Book प्रश्नहरूको पूर्ण समाधान नेपाली र अंग्रेजी दुवै भाषामा (Nepali and English) उपलब्ध गराउँछौं।
अब Science को गृहकार्य र परीक्षाको तयारी गर्नुहोस् एकदमै सजिलो तरिकाले!
राम्रो अंक ल्याउन आजै SUBSCRIBE गर्नुहोस्!
#BigyanSutraNepal #ScienceSolutions
#Class8Science#Nepali and English Medium#BLE
#Class10Science #NepaliMedium #SEE