Pscmanch - लोक सेवा आयोग मञ्च
हामीले लोक सेवा आयोग मञ्च Channel मा लोक सेवाको तयारीमा रहनु भएका सम्पुर्ण विद्यार्थी तथा सामान्य ज्ञानमा चासो राख्ने सबैजना महानुभावहरुलाई लक्षित गरेर लोक सेवा आयोगले शाखा अधिकृत, नायव सुब्बा र खरिदार वा सो सरहका पदहरुमा सोध्न सक्ने सम्भावित वस्तुगत प्रश्न तथा तिनका उत्तरहरु र विषयगत प्रश्न तथा तिनका समाधानका उपायहरु सम्बन्धमा हामीमा भएको ज्ञान बाँड्ने उद्देश्यले यो Channel शुरु गरेका हौं । हामी वस्तुगततर्फ तपसिलका विषयमा र विषयगत तर्फ पाठ्यक्रममा भएका हामीले समाधान गर्न सक्ने विषयमा क्रमश भिडियो तयार गर्नेछौं । हाम्रो यस Channel लाई Subscribe गरी Like, Comment & Share गरेर हाम्रो यस अभियानमा सहयोग गरी दिनुहुन अनुरोध गर्दछौं ।
सामान्य ज्ञानतर्फ तपसिलका विषयहरु
ब्रह्माण्ड सम्बन्धी, विश्वको भुगोल, नेपालको भुगोल, विश्वको इतिहास, नेपालको इतिहास, नेपालको सामाजिक एवं साँस्कृतिक अवस्था, नेपालको आर्थिक अवस्था, विज्ञान प्रविधी र स्वास्थ्य, पारिस्थितिक पध्दति र वातावरण, नेपालको शासन पध्दति र सरकार, अन्तराष्ट्रिय सम्बन्ध र संघ/संस्था, समसामयिक घटना र विविध जानकारी, IQ
हेर्नुहोस नेपालका सरकारी कर्मचारीहरुको तलब, २०७९ (See Salary of Government Employees of Nepal, 2079)
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2079-04-04
कर्मचारी संचय कोष, ललितपुरको सहायक र अधिकृत तहका पदहरुकाे विज्ञापन सम्बन्धी जानकारी (EPf Nepal)GKIQ
हेर्नुहोस सरकारी कर्मचारीहरुको तलब (See Salary of Government Employees of Nepal, 2079)Pscmanch/GKIQ
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2079-02-11
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2079-01-25
प्रदेश लोक सेवा आयोग, बिराटनगरको अधिकृत तहका पदहरुकाे विज्ञापन सम्बन्धी जानकारी (Psc, P1 Notice)GKIQ
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2079-01-14
लोक सेवा आयोग, काठमाडौंको खरिदार वा सो सरहका प्राबिधिक पदहरुको विज्ञापन सम्बन्धी जानकारी/Pscmanch
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2078-12-16
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2078-12-09
लोक सेवा आयोग, काठमाडौंको स्वास्थ्य सेवाको स्टाफ नर्स पदको विज्ञापन सम्बन्धी जानकारी/Pscmanch/GKIQ/
लोक सेवा आयोग, काठमाडौंको खरिदार वा सो सरहका अप्राबिधिक पदहरुको विज्ञापन सम्बन्धी जानकारी/Pscmanch
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ/Pscmanch/2078-11-11
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ Pscmanch/2078-11-04
लोक सेवा आयोग, काठमाडौंको नायव सुब्बा वा सो सरहका प्राबिधिक पदहरुको विज्ञापन सम्बन्धी जानकारी/GKIQ
लोक सेवा कर्णाली प्रदेश, सुर्खेतको चाैथो तहकाे विज्ञापन सम्बन्धी जानकारी (Province Ppsc, Karnali)GK
लोक सेवा बागमती प्रदेश, हेटौंडाको अधिकृत तहका पदहरुकाे विज्ञापन सम्बन्धी जानकारी (Ppsc, Bagmati)
महत्वपुर्ण समसामयिक जानकारीहरु (Important up-to-date information) Learn GKIQ Pscmanch/2078-10-05
लोक सेवा आयोग, काठमाडौंको नायव सुब्बा वा सो सरहका पदहरुको विज्ञापन सम्बन्धी जानकारी (PSC Nepal)GKIQ
लोक सेवा कर्णाली प्रदेश, वीरेन्द्रनगरको पाँचौं तहकाे विज्ञापन सम्बन्धी जानकारी (Province Ppsc) GKIQ
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन(Advertisement for the post of teacher)Pscmanch/GKIQ
लोक सेवा बागमती प्रदेश, हेटौंडाको चौथो तहकाे विज्ञापन सम्बन्धी जानकारी(Province Ppsc, Bagmati)GKIQ
लोक सेवा बागमती प्रदेश, हेटौंडाको पाँचौं तहकाे विज्ञापन सम्बन्धी जानकारी (Province Ppsc, Bagmati)GK
निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन(Advertisement for the post of teacher)Pscmanch
प्रदेश लोक सेवा, बिराटनगरको सहायक पदहरुको बिज्ञापन(Advertisement of Assistant Posts of Province1)9-5
माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन(Advertisement for the post of teacher )Pscmanch/Tsc
राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका पदको विज्ञापन(Advertisement for Section Officer )
लोक सेवा बागमती प्रदेश, हेटौंडाको स्वास्थ्य सेवाका पाँचौं तहकाे विज्ञापन सम्बन्धी सम्पुर्ण जानकारीGK
लोक सेवा बागमती प्रदेशको पाँचौं तहकाे विज्ञापन सम्बन्धी सम्पुर्ण जानकारी (Province Ppsc, Bagmati) GK