Loksewa with Rajendra Sir
सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation,Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
धन्यवाद।

ना सु खरिदार सम्भावित प्रश्नहरू सार्वजनिक खरिद ऐन नियमावली र सूचनाको हक सम्बन्धी ऐन नियमावली

अनुुसूची याद गर्नेे तरिका, अनुसूची खररर कसरी जान्ने,नेपालको संविधानको अनुसूची सम्झिने छिटो तरिका

५.१ नेपालको संविधान र यसका विशेषताहरू

किन हुन्छ तनाव ? यसलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ? सन्दर्भ लोक सेवा तयारीको

ना.सु.दोस्रो 3.1.4. MIS(Management Information System),ब्यवस्थापन सूचना प्रणाली/परिचय/आवश्यकता/महत्व

लिखतको कानूनी परिभाषा, लिखत तयार गर्दा र दर्ता गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन्?

अभिलेख ब्यवस्थापन (Record management) भनेको के हो? लोक सेवा/शिक्षक सेवा/संस्थान परीक्षा लक्षित

सुविधाभार (Servitudes) भनेको के हो? मुलुकी देवानी संहिता, २०७४ मा गरिएको ब्यबस्था/शाखा अधिकृत विशेष.

फलोपभोग (Usufruct) भनेको के हो? मुलुकी देवानी संहिता, २०७४ मा गरिएको ब्यवस्था /शाखा अधिकृत बिशेष...

फौजदारी न्यायका सिद्धान्तहरु/लोक सेवा/शिक्षक /संस्थान / लक्षित सामग्री, मुलुकी अपराध संहिता, २०७४

कार्यविधि कानून के हो? देवानी कार्यविधि कानूनका सिद्धान्तहरु के के हुन? खरिदार/ना.सु./ शाखा अधिकृत

देवानी कानून के हो ? देवानी कानूनका सिद्धान्तहरु के के हुन् ? खरिदार/ना.सु./शाखा अधिकृत लक्षित

भ्रष्टाचार नियन्त्रण,निवारणका उपायहरु, PPC Model ,खरिदार/ना.सु./शाखा अधिकृत लक्षित सामग्री,यसरी जानौ

सदाचार प्रवर्दन भनेको के हो? कसरी प्रवर्दन गर्न सकिन्छ? महत्व के हो? अधिकृत/ना.सु/खरिदार लोक सेवा..

प्रश्नः- नागरिक शिक्षा/चेतना भन्नाले के बुझ्नुहुन्छ? लामो प्रश्नको समाधान सहित......

नागरिक चेतना,नागरिक शिक्षा भनेको के हो? के समश्या छन्? कसरी अभिबृद्धि गर्न सकिन्छ? लोक सेवा सामग्री

नागरिक समाजको अर्थ,उद्देश्य,आवश्यकता,महत्व,अवस्था/कमजोरी,सुधारका उपायहरु/ शाखा अधिकृत/ना.सु./खरिदार

नागरिकहरुको दायित्व र कर्तब्य ।/संविधान बमोजिम नागरिका कर्तब्यहरु/खरिदार/ना.सु. लक्षित सामग्री

संघीय/केन्द्रिय, प्रदेश र स्थानीय सरकार भनेको के हो? र यी तीनै सरकारका कार्यहरु के के हुन्?

संघीयता भनेको के हो ? संघीयताका विशेषताहरु। खरिदार/ना.सु को लोक सेवा तयारीको लागी उपयोगी.......

ना.सु. दोस्रो पत्र २.१ को पाठ्यक्रममा आधारित नेपालमा संघीयता। नेपालमा संघीयता बुझ्न चाहनेहरुको लागि

ना.सु.खरिदारमा बारम्वार सोधिरहने प्रश्न,कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिका बिचको सहयोग.........

कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिकाका कार्यहरु र अन्तरसम्वन्ध, भाग-२

राज्य शक्तिको बाँडफाँड,कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिकाका कार्यहरु र अन्तरसम्वन्ध, भाग-१

लोक सेवा तयारीको लागि संविधान बमोजिम राज्यको दायित्व, संरचना,राज्य शक्तिको बाँडफाँड यसरी गर्नुहोस्..

सरल तरिकाले अध्ययन गरी नाम निकाल्ने तरिका । लोक सेवाको परिक्षामा यसरी Point निर्माण गर्नुहोस्।

प्रत्येक Content लाई यसरी तयार गर्नुहोस्। खोजमूलक अध्ययन गर्ने वानी गर्नुहोस्। सुशासनलाई यसरी हेरौं

१० अंकभार भएको प्रश्नको उत्तर कसरी लेख्ने? प्रश्नले मागेको कुरा सहजरुपमा ब्यक्त गर्नुहोस् Part-2

१० अंकभार भएको प्रश्नको उत्तर यसरी लेखौ। प्रश्नले मागेको के हो, प्रश्नको गहिराई बुझेर लेखौ । Part -1

ना.सु.,खरिदारको परिक्षामा यसरी समय विभाजन गरेर लेख्नुहोस्। ५ र १० अंकभार भएको प्रश्नलाई यसरी ...