JIBAN DARSAN WITH NITA
नमस्कार !
सम्पुर्ण youtube को साथिहरू लाई
मेरो नाम निता हो।सबैजना लाई यस channel मा स्वागत छ।जिबनमा आइपर्ने समस्या ,कारण र निवारण के हो त भन्ने बरेमा सम्पुर्ण जानकारी र जस्तो सुकै परिस्थितिमा पनि मनस्थिति ठिक राख्ने अचुक उपाय यस channel मार्फत प्राप्त गर्न सक्नु हुनेछ। बाचुनजेल जतिनै कठिनाई हारु आये पनि मर्ने बेलामा आनन्दीत ,शान्त हुन चहनु हुन्छ भने यस channelलाई subscribe गरि जोडिन सक्नु हुनेछ।
हजुरले आफ्नो अमुल्य समय निकालेर यस channel मा अवलोकन गर्नु भयेको मा धन्यवाद !!