Manraj Karki
welcome to my official youtube channel
Manraj karki
खोज, अनुसन्धान तथा मनरन्जन
सम्पुर्ण दर्शक प्रती नमस्कार
(manraj karki)
well come to the official youtube to get video,research janeral,romantic shorts,& exclusive interviews from the
number#1 for news in Nepal
# सत्य,तथ्य,ताजा समाचार र जानकारी सधैब तपाईंको लागि 24 घन्टा तपाईं संग रहनेछ।
# यस च्यानलबाट अनुसन्धान तथा खोज मुलक समसामयिक ,राजनीतिक ,अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खबर, स्वास्थ्य,शिक्षा, खेलकुद,प्राकृतिक र आर्थिक सामाजिक क्षेत्र का कुरा र सामाजिक न्याय , विभेद तथा कु-सस्कार जस्ता कुराहरू को जनसचेतना का खबर र दुरदराजका दबिएका समस्यहरु पुराना संस्कृतिक अन्दकार,असमान्ता का खबर तथा यो विषयका जानकार संगको कुराकानि मा विशेष केन्द्रित हुनेछौ।
# तपाईंहरुको सुझाव सल्लाहको प्रतीक्षा गर्दछौ।
#देश र दुनियाँ भरका खबर हेर्न सुन्न र खबरदारीका लागी हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नु होला।