Super30 LokSewa Centre

Super30 LokSewa Centre मा स्वागत छ! 🙏


“Nepal's Trusted Hub for LokSewa And Medical Exam Preparation – GK, IQ, Model Questions, and Expert Tips.”


यो Channel मा तपाईंलाई लोकसेवा आयोग (Public Service Commission – PSC) सम्बन्धी सबै महत्वपूर्ण जानकारी, तयारी सामग्री, प्रश्नोत्तर, र सुझावहरू पाइनेछ।
यहाँ हामीले विगतका प्रश्नपत्रहरू, तयारी रणनीति, र सफलता हासिल गर्ने उपायहरू सरल भाषामा प्रस्तुत गर्नेछौं।
📚 अध्ययनमा साथ दिनुहोस् र आफ्नो लक्ष्य पुरा गर्न प्रेरित रहनुहोस् ।

तपाईंको भविष्यको तयारी हामीसँग सुरु गर्नुहोस् ।

– हामी सँग जोडिन को लागि आजै ! CHANNEL SUBSCRIBE ‍ गर्नुहोस्।


-----------------------------------------------------------------------------------------

कुनै थप जानकारीको लागि विडियोमा Comment गर्नुहोला!



THANKS FOR COMING MY CHANNEL ☺️ 🙏




Thank You So Much Everyone 🙏💕...