nepali wisdom wave 👋 99k views. 2days ago ...

Nepali Wisdom wave channel - Your Trusted Educational hub
my gmail: ss6568721@gmail
Managed by: Gyanendra Kumar Shah
Nepali Wisdom Wave | ज्ञानको लहर, सफलता तर्फको यात्रा

Nepali Wisdom Wave तपाईंकाे आफ्नै शैक्षिक साथी हो, जहाँ तपाईं पाउनु class8 to 10 लगायत सम्पूर्ण व्यवसायिक अध्ययनसँग सम्बन्धित उपयोगी जानकारीहरू।

हाम्रो च्यानलमा तपाईंले पाउनुहुनेछ:

NEB अपडेटहरू (रिजल्ट, रुटिन, फर्म फिल अप, नयाँ सूचना आदि)

रिजल्ट हेर्ने तरिका र समय

सरकारी तथा निजी क्षेत्रका Job Vacancy सूचना

class 8 to 10 लगायत विषयका नोट्स, टिप्स, परीक्षा तयारी सामग्रीहरू

ज्ञानवर्द्धक सामग्रीहरू सरल भाषामा


हामी हरेक विद्यार्थीलाई सुलभ र भरपर्दो जानकारी दिने लक्ष्यमा छौं।
यदि तपाईं पनि शिक्षा र करियरमा अगाडि बढ्न चाहनुहुन्छ भने, Nepali Wisdom Wave लाई आजै Subscribe गर्नुहोस्।

हाम्रो लक्ष्य 100K Subscriber पुर्‍याउने हो — तपाईंको साथले मात्र यो सम्भव छ!
साथीभाइलाई सेयर गर्नुहोस् र ज्ञानको यो यात्रामा हामीसँग जोडिनुहोस्।