Serofero । सेरोफेरो
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #seropheroonlainetv #seropheronews #seropherokhaber #keshabrajoshi #new #nepalinews #latestnews #nepalinews #polticalnews #balen #harkasampang #ravilamichhane #prachanda #polticsnews #politics #kpoli #sherbahadurdeuba #gagan #raswapa #nepalicongress #swagatnepal #mawowadi #emale #new #newnepalinews
माइतीघरमा तनावः अनुमति नलिई जेन्जीको एउटा समूह सडकमा आएपछि लछारपछार
रवि र प्रधानमन्त्रीबीच लामो संवाद,के के भयो कुराकानी ? रविको चासो के ? सरकारले के भन्यो ?rabi
घन्टी घरमा रवि लामिछानेलाई भव्यस्वागत पुराना दलविरुद्ध यसरी ओकले आगोrabi lamichane
घण्टीघरमा रविको स्वागतको तयारी यसरी हुदैछ,नेता कार्यकर्तामा उत्साह, बिराजभक्त श्रेष्ठसँग संवादrabi
थुनामुक्त भएसँगै राजनीतिक गतिविधिलाई तिब्रता दिदै रवि ,नयाँ शक्तिहरुसँगको संवादलाई तिब्रता दिदैrabi
यस्तो देखियो प्रचण्ड–माधवको सभा, नेता कार्यकर्तालाई प्रश्नःनेता जोडिए पुग्छ कि जनता पनि जोडिनुपर्छ ?
प्रधानमन्त्रीको विशेष संवोधनमा के के छ ? फगुन २१ मै निर्वाचन,रस्वपामा उत्साह,अरु दलको अवस्था के छ ?
कसरी छुटे रवि ? अब के हुन्छ ? यस्तो छ रास्वपाको अबको तयारी,प्रतिभा रावलसँग संवादpratibha rawal
ओलीको बयान लिने तयारीमा जाँजबुझ आयोगः सरकारलाई ओलीको धम्की,ओली सुध्रिने मान्छे हैनन्ःशाक्यkpoli
रविलाई छाड्ने आदेश आएपछि नख्खु कारागारबाहिर रवि समर्थकको भीडः केही उत्साह, केही आशंकाrabi lamichane
चुनावको मुखमा छुट्दै रविः उच्च अदालत तुलसीपुरको आदेशमा के छ ? रास्वपामा उत्साहrabi lamichane
चुनाव जितेपछि महेश बस्नेतका समर्थकको नाराः संकट पर्दा को आयो? महेश दाइले बचायो...emale
एमालेको मत गणना कसरी अघि बढ्दैछ ? कति समयमा आउँछ मत परिणाम ? निर्वाचन आयोग अध्यक्षसँग संवादemale
एमालेको मतदान सकियोः दुई घण्टामा मत परिणाम सार्वजनिक हुनेः योगेश भट्टराईसँग चुनाव समिक्षाyogesh
एमाले महाधिवेशनमा रातभरी मतदान हुने,मत परिणाम भोली बिहान,ओली र ईश्वरमा कसले बाजी मार्ला ?emale
ओली र लेखकको बयान लिने तयारीमा आयोगःओली नआए के हुन्छ ?आयोगको म्याद एक महिना थपियोkpoli,ramesh lekhak
एमालेको मतदान सुरु ,कसमा कति उत्साह ? ओली र ईश्वरमा कसले मार्छ बाजी ?emale matdan
एमालेमा ओलीको दबदबा सकियोः यस्तो छ महाधिवेशनको सम्पूर्ण हिसाबकिताबः कसको अवस्था के छ ?oli vs ishwar
मतदानअघि ईश्वर पोखरेल समूह उत्साहित,अब ओलीको दादागिरी धेरै भयो भन्दै आक्रोशkpoli vs ishwar
योगेश र विन्दाको दावीः ओली हार्छन्, ईश्वर जित्छन्, एमाले नयाँ तरिकाले अगाडि बढ्छyogesh bhattrai
ओलीलाई टक्कर दिन सक्लान् ईश्वरले ? एमालेमा भोली चुनाव हुदैः को बन्छ अध्यक्ष ?kpoli vs ishwar pokhrel
महेशलाई प्रश्नः भीड धेरै देखाउन AI भिडियो किन देखाएको ? एमालेमा ओलीको सत्ता ढल्दैछ ?mahesh bashnet
रास्वपा महामन्त्रीले एमालेको मञ्चबाट भने–रविमाथि प्रतिशोध भयो,कुलमानलाई प्रचण्डको चेतावनीrabi,kulman
एमाले महाधिवेशनमा देखिए यस्ता रोचक दृष्य, अन्य दलका प्रमुख नेता आएनन्,के भने नेता कार्यकर्ताले?emale
ओलीबिरुद्ध ईश्वर समूहको युवा भेलाः ओलीलाई हराउने नेताहरुको दावी,विधि स्थापित गर्ने emale
जेन्जी आन्दोलनको सर्कल पूरा नभएको शेखर कोइरालाको भनाईः ओली,गगन,सुशीलाबारे के बोले ?shekhar koirala
ओलीले कमेडी शैलीमा भने–जेन्जी आन्दोलनमा भागेको हैन, बच्चा खुसी पार्न भागेको जस्तै गरेको होkpoli
ओलीले भीम रावलको नियति भोग्नुपर्दैनःयोगेश । जेन्जी आन्दोलनबारे फेरिदै प्रचण्डको बोलीkpoli,prachanda
प्रधानमन्त्रीकै अगाडी जेन्जीहरु यसरी भिडे,जेन्जी र सरकारबीच भयो यस्तो सम्झौता, भ्रष्टाचारी नछाडिने
गगन थापा काठमाडौं छाडेर रोल्पाबाट चुनाव लड्ने तयारीमा ?गगनसँगै नाम सिफरिस भएका मनोजमणीसँग संवादgagan