Audio Book House

Hello everyone
I have tried to keep the books I have read on this YouTube channel. I believe it will be very useful for you to listen to yourself later and also for those of you who could not get the book but are interested in the study. Gentlemen, after listening to the audio books posted here, please point out my shortcomings as well as like, comment and subscribe so that in the coming days I will improve myself and give you confidence to release more new books.

Thank you


नमस्कार सम्पूर्णमा ।

मैले यस युट्युब च्यानलमा आफूले पढेका किताबहरुलाई राख्ने प्रयास गरेको छु । आफैंलाई पछि सुन्नको लागी र किताब प्राप्त गर्न नसक्नु भएका तर अध्ययनमा रुचि राख्नु हुने तपाईंहरुको लागी समेत अती उपयोगी हुने विस्वास लिएको छु । हजुरहरुले यहाँ राखिएका अडियो किताबहरु सुन्नु भए पश्चात् मेरा कमि कमजोरी औंल्याईदिनुको साथै लाईक👍️, कमेन्ट र सब्स्क्राईब पनि गरिदिनुहोला जसले गर्दा आगामी दिनहरूमा आफूलाई सुधार्दै तपाईंहरूलाई थप नयाँ नयाँ पुस्तकहरु पस्कने विस्वास दिलाउन चहन्छु । धन्यवाद 🙏🙏🙏